close

काठमाडौं । सफ्टवेरिका कलेजको आयोजनामा आजदेखि ‘नेपाल आईओटी च्यालेन्ज’ सुरू भएको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सफ्टवेरिकाले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आईओटी च्यालेन्ज आयोजना गरेको हो । प्रदर्शनीमा विद्यार्थीहरुले बनाएक...