काठमाडाैं । नेपालमा वेब थ्री र नन फन्जिबल टोकन (एनएफटी)बारे शैक्षिक परियाेजना सञ्चालन हुने भएकाे छ । यसका लागि हालै त्रिभुवन विश्वविद्यालय (त्रिवि), जापानी कम्पनीहरू फाेर्थ भ्याली कन्सियस कर्पाेरेसन (एफभीपी) र पिट्पा इंक (पीटीपी) तथा नेपाली कम्पनी लिड एक्सबीच सम्झाैता ...