close

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा डिजिटल साक्षरता कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस्तो घोषणा गरेकी हुन् । उनले प्र...