काठमाडौं । आजको समयमा डिजिटल माध्यममा पुस्तक पढ्नु सामान्य भइसकेको छ । जसलाई ई-बुक अर्थात् ईलेक्ट्रोनिक बुक भन्ने गरिन्छ । त्यस्ता किताबहरू हामीले अनलाइनमा खरिद गरेर पढ्न वा सुन्न पनि सकिन्छ । भौतिक किताब भन्दा सस्तो, पढ्न सजिलो भएकाले पाठकको रोजाई पुस्तकको डिजिटल भर्सन ह...