close

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले आफ्ना हरेक इञ्जिनियरिङ कार्यक्रममा इन्टर्नशिप अनिवार्य गर्ने भएकाे छ । यसअघि केही इञ्जिनियरिङका विधामा मात्रै इन्टर्नशिप अनिवार्य गरिएकाे थियो । यसपटक कोर्षमै इन्टर्नशिप राखेर अघि बढ्ने योजना ल्याएकाे ...