close

काठमाडौं । भारतमा लामो समयदेखि परीक्षामा ‘चिट चोरी’ एउटा समस्या नै बन्दै आएको छ । परीक्षाको प्रश्नपत्र आउट गर्ने, बाहिर बसेर भित्र रहेका परीक्षार्थीलाई चोराउने तथा चिट चोरी गर्ने प्रवृत्ति अन्त्य हुन सकेकाे छैन । तर, आइतबार भने अनाैठो घटना भएकाे छ । शिक्षक आयोगको प...