close

काठमाडौ । १२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड ईकमर्सका तीन सय ५४ जना विद्यार्थी दिक्षित भएका छन् । बेलायतको कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजले हालै स्नातक उत्तीर्ण विद्यार्थीलाई एक ...