काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय अध्यापन गराउने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएकाे यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेकाे ...