close

काठमाडौं । पोखराको ईकमर्स साथी नामक कम्पनीले वेब डेभलपमेन्ट र यूएक्स तथा यूआईसम्बन्धी नि:शुल्क तालिम दिने भएको छ । कम्पनीले सात दिने नि:शुल्क अनलाइन तालिम आयोजना गर्न लागेको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लाने र व्यक्तिगत वेबसाइट सम...