close

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु भएको छ । होटल रोयल सिङ्घीमा आइतबारदेखि ८ असारसम्म जारी रहने कार्यशालामा १०० जनाभन्दा बढीको सहभागिता रहेको छ । यसअन्तर्गत नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षे...