काठमाडौं । सरकारले सरकारी पुस्तकालयहरूको डिजिटलाइजेसन गर्ने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार मातहतमा रहेका पुस्तकालयहरूको डिजिटलाइजेसन गर्ने योजना सुनाएका हुन् ।...
