काठमाडौं । विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन गर्न तथा भर्चुअल माध्यमबाट अध्ययन अध्यापन गर्न अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डिजिटल शिक्षा भर्चुअल कक्षाको लागि बजेट विनियो...
