close

काठमाडौं । नियोस्फेयरले आउँदो शनिबार डिजिटल आर्ट्स र म्यानिपुलेसन सम्बन्धी निःशुल्क सेमिनार गर्ने भएको छ । सेमिनारमा डिजिटल आर्ट्ससम्बन्धी जानकारी, ग्राफिक्स डिजाइनिङ कुन कुन क्षेत्रमा उपयोगी हुन्छ, भिजुअल इफेक्टमा डिजिटल आर्ट्स र म्यानिपुलेसनको भूमिका, एनिमेसन भिडिओमा...