close

काठमाडौं । लिथुआनियाका साइबर सुरक्षा विज्ञहरूले सरकारी निकायहरूलाई चीनमा बनेका स्मार्टफोनको प्रयोग त्याग्न आग्रह गरेका छन् । अनुसन्धानका क्रममा केही मोबाइल उपकरणमा संवेदनशील सुरक्षा जोखिम देखिएको र सेन्सरसिपको विषयलाई लिएर उनीहरूले यस्तो सुझाव दिएका हुन् । लिथुआ...