काठमाडौं । साओमीले वेयरेबल डिभाइसमा सोसल मिडिया जायन्ट फेसबुकलाई चुनाैती दिँदै स्मार्ट ग्लास सार्वजनिक गरेको छ । अघिल्लो सातामात्रै फेसबुकले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेकाे थियाे । त्यसकाे केही दिनपछि नै चिनियाँ ब्राण्ड साओमीले आफ्नो प्रडक्ट प्रस्तु...