काठमाडौं । आईफोन थर्टिन सार्वजनिक भएको केही महिनामात्रै बितेको छ । तर, बजारमा एप्पलको आगामी उत्पादन आईफोन फोर्टिनको चर्चा सुरु भइसकेको छ । यसै बिच आईफोन फोर्टिनको डिस्प्लेको विषयमा जानकारी बाहिरिएको छ । हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन...