close

काठमाडौं । कोभिड-१९ महामारीका बावजुद पनि स्मार्टवाचको बजार फस्टाएको छ । काउन्टरप्वाइन्ट रिसर्चले हालै जारी गरेको ‘ग्लोबल स्मार्टवाच शिपमेन्ट ट्रयाकर’ अध्ययन प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासिकमा स्मार्टवाचको बजार २७ प्रतिशतले वृद्ध...