close

एक्सटर्नल ड्राइभ कम्युटर प्रयोगकर्ताको लागि नभई नहुने साधन बनेको छ । कम्युटरमा भएको हार्ड ड्राइभको स्पेश सकिनासाथ प्रयोगकर्ताले एक्सटर्नल हार्डड्राइभ किन्ने गरेका छन् । बोकेर हिंड्न पनि सजिलो र धेरै स्पेश खाने फाइलहरु सबै राख्न पनि सहज हुने भएकाले प्रयोगकर्ताले यसलाई रुचा...