close

काठमाडौं । साओमीको नयाँ स्मार्टफोन मि इलाभेनको चर्चा लामो समयदेखि चल्दै आएको छ । चर्चाअनुसार कम्पनीले यो सिरिजमा तीन वटा स्मार्टफोन सार्वजनिक गर्दैछ, जसमा आकर्षक फिचर हुनेछन् । साओमीको नयाँ स्मार्टफोन सिरिज आज सार्वजनिक भएकाे छ । सोमबार आयोजना हुने भर्चुअल इभेन्टम...