close

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्ना मि सिरजको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनको रुपमा आफ्नो फ्ल्यागशिप सिरिज मि इलाभेन बजारमा ल्याएको हो । मि सिरिजको यो स्मार्टफोन साओमी एमआईयूआई १२.५ ओएसमा ...