close

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड सामसङले स्मार्टफोनको बजारमा नयाँ उत्पादन ल्याउने तयारी गरेको छ । हालै मात्र सामसङकाे नयाँ तयारीबारे नयाँ तथ्य खुलासा भएको छ । याे स्मार्टफाेनले अमेरिकाको संघीय संचार आयोग (एफसीसी) बाट स्वीकृति समेत पाइसकेकाे छ । अमेरिकी नियाम...