close

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले अर्को साता नयाँ फ्ल्यागशिप स्मार्टफोन मि इलाभेन विश्वव्यापी रुपमा सार्वजनिक गर्ने भएको छ । केही मिडियालाई पठाइएको आमन्त्रणबाट फेब्रुअरी ८ मा नयाँ फोन सार्वजनिक हुने विषय बाहिर आएको हो । फोनसँगै मियूआई १२.५ समेत...