एजेन्सी । एप्पलको १६ इञ्चको म्याकबुक प्रो गत नोभेम्बरमा सार्वजनिक भएको थियो । त्यस अघि आएको १५ इञ्चको मोडलको तुलनामा यसको किबोर्डमा निकै सुधार भएको छ । तर १३ इञ्चको म्याकबुक प्रो र म्याकबुक एयरमा अझै पनि पुरानो, बटरफ्लाइ डिजाइन छ । तर खबरहरुका अनुसार एप्पलले...