close

काठमाडौं । एप्पलले एयरपड्सको नयाँ भर्सन ‘एयरपड्स फोर’ सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले इयरबड्सभन्दा पनि मेडिकल डिभाइसका रूपमा बढी चर्चा गरेको छ । श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि यो डिभाइस बढी उपयोगी हुने कम्पनीको भनाइ छ । &ld...