काठमाडौं । मेटाले एआईमा आधारित रे-बन मेटा स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गरेको छ । बुधवार आयोजित मेटा कनेक्ट इभेन्टमा कम्पनीले लाइभ स्ट्रिमिङ सेवा सहितको चस्मा सार्वजनिक गरेको हो । यसअघि मेटाले बजारमा ल्याएको चस्मामा लाइभ स्ट्रिमिङ सुविधा थिएन । नयाँ स्मार्ट ग्लासाई ...