close

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई)को सुविधा सहित रेनो १२ फोन सार्वजनिक गरेको हो ।  यसलाई एआई स्मार्टफोनका रूपमा अघि सारिएको छ । स्मार्टफोनमा एआईबाटै दृश्य पहिचान गर्ने...