close

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी साओमीले आफ्नो नयाँ सिरिज साओमी १४ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो सिरिज सम्भवतः यही नोभेम्बर सार्वजनिक हुनेछ । कम्पनीको फ्ल्यागशिप फोन साओमी १४ को केही जानकारी बाहिरिएको छ । बाहिरिएको जानकारी अनुसार यस सिरिजका फोनहर...