काठमाडौं । मंगलबार एप्पल इभेन्ट हुँदैछ । एप्पलले आफ्ना महत्त्वपूर्ण प्रडक्ट तथा सेवाहरू सार्वजनिक गर्ने यो दिनलाई प्रविधिको क्षेत्रमा महत्त्वका साथ हेरिएकाे छ । यसपटक सार्वजनिक हुने आईफोन १५ लाइनअपमा यूएसबी-सी चार्जिङ हुने भनिएको छ । विश्वव्यापी रूपमा एउटै किसिमको ...