काठमाडौं । रेडियसनको समस्या देखिएको भन्दै फ्रान्सले आईफोन १२ को बिक्रीमा रोक लगाएपछि एप्पलले त्यसप्रति प्रतिक्रिया देखाएको छ । कम्पनीले त्यसको प्रतिक्रिया स्वरूप सन् २०२० मा उत्पादित आईफोनमा रहेको उक्त समस्या आउँदो सफ्टवेयर अपडेटमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको हो । ...