close

काठमाडौं । नेपालसहित संसारभर सेवा सञ्चालन गरिरहेको भुक्तानी सेवा प्रदायक कम्पनी भिसा र मास्टरकार्डले एडल्ट साइट ‘पोर्नहब’ सँगको सम्बन्ध तोडेका छन् । केही समयअघि न्यूयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफरले भिसा र मास्टरकार्डको पोर्नहबसँगको सम्बन्धबारेमा लेखेको स्तम्भले...