काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले भर्खरैमात्र फोरके सिनेमा प्रोजेक्टर सार्वजनिक गरेको छ । कोभिड १९ का कारण फिल्म हल बन्द भएको अहिलको अवस्थामा घरमै फिल्महलको अनुभव प्रदान गर्ने गरी एलजीले फोरके प्रोजेक्टर सार्वजनिक गरेको हो । एलजी सीनेबिमलेजर फोरके सिरिजमा सार्वजनिक भ...