काठमाडाैं । ओप्पोले आफ्नो वार्षिक ओप्पो ईन्नो डे आगामी नाेभेम्बर २७ मा चीनको शन्चनमा ‘लिप इन्टु द फ्युचर’ अवधारणाका साथ आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले इन्टरनेट अफ एक्स्पेरियन्सको यो युगमा ओप्पोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ। ओप्पोका...