close

काठमाडौँ । लोकप्रिय वेब ब्राउजर क्रोममा आज उपलब्ध विशेषता र कार्यक्षमता आफू बाहेक अरू कुनै पनि कम्पनीले दिन नसक्ने गुगलले जनाएको छ ।  शुक्रबार अमेरिकी न्याय विभागले गुगलविरुद्ध दायर गरेको एकाधिकार विरोधी मुद्दाको सुनुवाइका क्रममा ब्राउजरकी महाप्रबन्धक पारिसा ताब्र...