close

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ ल्याब (आईएलपीआरएल) ले सञ्चालन गरेको ‘गुगल त्रिभाषिक मसिन अनुवाद’ (Trilingual Machine Translation - TMT) परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली, तामाङ र अङ्ग्रेजी भाषाबिच...