काठमाडौँ । गुगलले एन्ड्रोइड उपकरणहरूमा अनावश्यक वा समस्याग्रस्त गुगल प्ले सिस्टम अपडेटहरू (Google Play System updates) अनइन्स्टल गर्नका लागि नयाँ र सरल तरिका ल्याएको छ । यस्ता अपडेटले एन्ड्रोइड उपकरणहरूमा महत्त्वपूर्ण सुविधाहरू प्रदान गर्छन् । तर यदि कुनै अपडेटले गम्भीर वा ...
