काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको दूरसञ्चार ऐनको मस्यौदाले एनसेलका लागि सहज बनाइदिएको छ । विधेयक मस्यौदाले अबको साढे छ वर्षमा नेपालीलाई ५० प्रतिशत शेयर नदिए सरकारी स्वामित्वमा आउने अवस्थामा रहेको एनसेललाई राहत दिएको हो । १६ भदौ २...