close

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरे । यसअन्तर्गत स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्सहन गर्नेगर...