काठमाडौं । २० युनिटभन्दा कम बिजुली उपभोग गर्ने गरिब तथा विपन्न जनताले महसुल तिर्नु नपर्ने भएको छ । बिहीबार सार्वजनिक सरकारका न्यूनतम कार्यक्रममा यस्तो योजना समेटिएको हो । सरकारले ५० युनिटसम्म बिजुली उपभोग गर्ने जनताको महसुल घटाउने तयारी पनि गरेको छ । त्यस्तै स...