काठमाडौं । नियामकले सिफारिस गरेको मस्यौदामाथि अनावश्यक तोडमोड गरी स्मार्ट टेलिकमको स्वार्थमा नियमावली ल्याएको पाइएको छ । १९ मंसिर २०७९ को राजपत्रमा प्रकाशित अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली ऐन तथा नियामक नेपाल दूरसञ्चार प्राधि...