close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स काटिएको सम्बन्धमा नेपाल टेलिकमलाई २४ घण्टाभित्र कारण खुलाउन निर्देशन दिएको छ । बिहीबार टेलिकमका ६० हजारभन्दा धेरै पोस्टपेड मोबाइलका ग्राहकको ब्यालेन्स 'गायब' भएको थियो । यो विषयमा सामाजि...