close

काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको साइबर ब्यूरोले एक साताअघि विशेष अनुरोध भन्दै एउटा सूचना प्रकाशित गर्‍यो । जसमा विभिन्न व्यक्तिको मोबाइल तथा ल्याण्डलाइनमा ‘अननोन’ तथा प्राइभेट नम्बरबाट फोन गरेर ब्ल्याकमेल हुने गरेको विषयका उजुरीहरु प्राप्त हुन थालेको भन्दै...