close

काठमाडौं । आईएसएम ब्याण्डको फ्रिक्वेन्सीमा तोकिएको सीमाभन्दा बाहिर गएर कतिपय इन्टरनेट सेवा प्रदायकले फ्रिक्वेन्सी प्रयोग गरेको पाइएको छ । ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत सञ्चालित ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजनामा प्रयोग भएका उपकरणमा गैरकानुनी रुपमा तोकिएको रेन्जभन्दा...