close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर एकैपटक दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न लागेको हो । यसका लागि प्राधिकरणले यसअघि कात्तिकमा ब...