काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले करिब ८ करोड रूपैयाँकाे लागतमा फ्रिक्वेन्सी अनुगमन प्रणाली भित्र्याएको छ । गाडी सहितकाे नयाँ प्रणाली गत शुक्रबारमात्रै नेपाल भित्रिएको हाे । फ्रिक्वेन्सी अनुगमनलाई व्यवस्थित गर्न नयाँ प्रणाली ल्याउनेबारे प्राधिकरणले आर्थिक वर्ष ०७६/०...