close

इरान सरकारले आफ्ना जनताका लागि इन्टरनेट पहुँच बन्द गरेको छ । इन्टरनेट तथा मोबाइल डाटामा पुर्णतः प्रतिशन्ध लगाएको हो ।  नेटब्लकका अनुसार पेट्रोलियम पदार्थमा ५० प्रतिशत मूल्य बृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शन रोक्न इरानको साइबर सुरक्षा तथा इन्टरनेट नियमन गर्न...