close

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले प्रयोगकर्ताका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा थप स्पीडदेखि प्याकेजमा छूट दिने सम्मको योजना ल्याएको हो । कम्पनीका अनुसार हाल मासिक (वर्षभरको प्याकेजमा) १२५० रुपैयाँमा...