close

काठमाडौं । अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ । कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन् । अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन् ।जसको एउटा उदाहरण हो आईफोन इलाभेन र सामसङ ग्...