काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ प्राप्त गरेको छ । एसियन टेलिकम नामक संस्थाले गत २० फेब्रुअरीमा गरेको कार्यक्रममा वर्ल्डलिंकलाई ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र &lsqu...