close

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघले इन्टरनेट व्यवसायीलाई खुलेर काम गर्ने वातावरण तयार पारिदिन सरकारसँग अनुरोध गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले इन्टरनेट ब्यान्डविथको भुक्तानीका लागि विदेशी मुद्रा सटही रोकिँदा सेवा नै बन्द हुने अवस्था आएकाले सर...