close

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सहरी क्षेत्रको पारिस्थितिकीय अनुकूलन अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नास्टले इच्छुक नेपाली अनुसन्धानकर्ताहरूबाट अनुसन्धान अनुदानका लागि प्रस्ताव आह्वान गरेको ...