काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का लागि नोटप्याडमा अटोसेभ फिचर ल्याउने भएको छ । हाल विन्डोज इन्साइडर प्रोग्राममा मात्र उपलब्ध यो फिचर कम्पनीले छिट्टै सर्वसाधारणका लागि उपलब्ध गराउने जानकारी दिएकाे छ । विशेषगरी नोटप्याडमा केही कुरा टाइप गरियो र सो ट्याब क्लोज गर्न...
