close

काठमाडौं । मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज ह्याक भएको छ । क्याम्पसले बुधबार वेबसाइटमा एक सूचना राख्दै पेज ह्याक भएको सूचना दिएको हो । क्याम्पसका अनुसार मंगलबारदेखि फेसबुक पेज क्याम्पस प्रशासनको नियन्त्रण बाहिर गएको थियाे । उक्त फेसबुक पेजमा ...