close

काठमाडौं । गत मंगलबार ट्वीटर ह्यान्डल ‘अब बोल्ने’ (@bolne_aba) बाट नेपाल प्रहरीलाई मेन्सन गर्दै एउटा ट्वीट गरिएको थियो । उक्त ट्वीटमा महिला (पीडित)ले लेखेकी थिइन्, “सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण स...