close

काठमाडौं । सरकारले रेडियो नेपालको खुमलटारस्थित करिब ४२ रोपनी जग्गा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई उक्त जग्गा भोगचलनका लागि अनुमति दिने निर्णय गरेको हो । रेडियो नेप...